किर्तिपुर, पुस १ :

त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग जारी छ । 

खेल  चलिरँदा नेपाली क्रिकेटप्रेमीहरुको उत्साह बयान गरी साध्य छैन ।