शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति विदेश

बंगलादेशको राजधानी ढाका ओर्लिए युनुस

· बिहीबार, २५ साउन, २०८१ मा प्रकाशित
Yunus Dhaka
बिबीसी, साउन २५ :

बंगलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्न नोबेल पुरस्कार विजेत मोहम्मद युनुस राजधानी ढाका पुग्नुभएको छ। 

युरोपमा उपचारका लागि रहनुभएका युनुस बंगलादेशका आन्दोलनकारी विद्यार्थीको अनुरोधमा अन्तरिम सरकारको नेतृत्व गर्न स्वदेश फर्कनुभएको हो । 

उहाँलाई यसअघि नै राष्ट्रपतिले अन्तरिम सरकारको नेतृत्व गर्ने गरी तोकिसक्नुभएको छ ।

सेनाको नेतृत्व स्वीकार नगर्ने विद्यार्थीको घोषणापछि राष्ट्रपतिले युनुसलाई निर्णय गर्नुभएको हो ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार