पर्सा, पुस ६ :

वीरगञ्ज भन्सार नाकामा सुरक्षा जाँचका लागि कुकुरको प्रयोग गर्न थालिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल पर्साको सशस्त्र प्रहरीले गत असोज १३ गतेदेखि  भन्सार जाँचमा दुई वटा तालिमप्राप्त कुकुरको प्रयोग गरि सुरक्षाजाँच सुरु गरेको जनाएको छ ।