साउन २६ :

कोशी र कर्णाली प्रदेशले आज सार्वजनिक बिदा दिएका छन् । कोशीले आदिवासी जनजाति दिवसको अवसरमा र कर्णाली प्रदेशले नागपञ्चमीको अवसरमा सार्वजनिक बिदा दिएका हुन् ।

कोशी प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व आदिवासी दिवसको अवसरमा प्रदेशमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।