साउन २६ :

नागपञ्चमी पर्वको बिहानै हरेउ सर्प देखिएको छ । शुक्रबार बिहान दाङको घोराही उपमहानगरपालिका-१८ स्थित करमछेडामा हरियो सर्प (हरेउ) फेला परेको हो। यो सर्प बिषालु समेत मानिन्छ ।

प्रायः यो सर्प रुखमा बस्ने र रुखको पात जस्तै हरियो हुने भएकाले घाँस काट्ने क्रममा यसले मानिसलाई टोकेको पाइन्छ ।