
भरत जंगमको फेसबुक पेजबाट
काठमाडौँ, पुस ८ :
प्रहरीले साई स्वागत सहकारीका पूर्व अध्यक्ष भरत जंगमलाई पक्राउ गरेको छ ।
सहकारी ठगी प्रकरणमा साई स्वागत सहकारीका पूर्व अध्यक्ष जंगमलाई प्रहरीले पक्राउ गरेको हो ।
जंगम विरुद्ध रकम अपचलन गरेको आरोपमा उजुरी परेपछि काठमाडौँबाट पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभयो ।