
फाइल
कास्की, पुस १७ :
राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सभापति रवि लामिछानेको मुद्दामा अहिले थुनछेक बहस शुरु भएको छ।
कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धि मुद्दामा लामिछानेको थुनछेक बहस शुरु भएको हो ।
यसअघि गोरखा मिडिया प्रालिका छलिलाल जोशी लगायतसँगको थुनछेक बयान सकिएको थियो ।
लामिछानेको मुद्दा न्यायाधिश नीतिज राईको इजलासमा परेको छ ।