
काठमाडौं, पुस २१ :
शीतलहरका कारण तराईमा चिसोले जनजीवन प्रभावित बनेको छ । चार दिन देखि राम्रोसँग घाम पनि लागेको छैन । चिसो हावा पनि चलिरहेको छ ।
जसका कारण मध्य तराईका विभिन्न ठाउँमा अत्यधिक चिसो बढेको छ ।