आइतबार, २२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#हँसिया#अजयबाबु शिवाकोटी#साइबर ब्युरो#सैनिक डग कला प्रदर्शनी#यू-१९ महिला क्रिकेट#उपाधि नेपालले जित्यो#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते #हँसिया#अजयबाबु शिवाकोटी#साइबर ब्युरो#सैनिक डग कला प्रदर्शनी#यू-१९ महिला क्रिकेट#उपाधि नेपालले जित्यो#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते
समाचार

२०८१ पुस २५ गतेको राशिफल

· बिहीबार, २६ पुस, २०८१ मा प्रकाशित
२०८१ पुस २५ गतेको राशिफल
काठमाडौँ, पुस २६ :

मेष : सोचे अनुरूप काम गर्न पाउँदा मन प्रसन्न रहनेछ । प्रेमीको साथ पाइनेछ । खानपानमा ख्याल गर्नुपर्ने दिन छ ।

वृष : कला तथा साहित्यमा रुचि बढ्नेछ । धन आर्जनका नयाँ स्रोत पत्ता लाग्नेछन् । शिक्षामा सफलता मिल्नेछ ।

मिथुन : पारिवारिक सुख प्राप्त हुनेछ। नसोचेको ठाउँबाट धन हात पर्न सक्छ । घरमा अतिथिको आगमन हुनेछ ।

कर्कट : टाढाको यात्रामा निस्कने सम्भावना छ । नयाँ कामको सुरुवात गर्ने दिन रहेको छ । परिवारसँग रमाइलो भेटघाट हुनेछ । 

सिंह : व्यावसायिक महत्त्वपूर्ण कार्य सम्पादन हुनेछन् । भ्रमणको योजना बन्नेछ। वैदेशिक कार्य अघि बढ्ने सम्भावना छ ।

कन्या : अधुरो कामले पूर्णता पाउनेछन् । आफन्त र इष्टमित्रसँग भेटघाट गर्ने दिन रहेको छ ।

तुला : सहयोगीहरूले साथ दिनेछन् । काममा सोचेजस्तै सफलता मिल्नेछ। स्वादिष्ट भोजनको अवसर जुर्नेछ ।  

वृश्चिक : प्रेमीको साथ र सहयोग मिल्नेछ ।  लामो यात्रा सुखद र सफल रहनेछ । थकान हटेर ताजगी महसुस हुने छ ।

धनु : पारिवारिक जमघटमा मन रमाउनेछ । परिवारसँग समय बिताउने अवसर जुट्ला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

मकर : रोकिएका काम दोहोर्‍याएर गर्दा फाइदा हुने छ । साथिभाइबाट सहयोग मिल्नेछ । स्वास्थ्य राम्रो रहनेछ । परिवारमा खुसियाली साटासाट गर्ने दिन छ ।

कुम्भ : रोकिएका काम पुनः सुरु हुनेछन् । प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ । आफन्त वा इष्टमित्रसँग पुनर्मिलन हुने छ ।

मीन : आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । आकस्मिक धनलाभ  हुनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार