शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

देशको आमूल परिवर्तनका लागि नयाँ राष्ट्रिय शक्ति आवश्यक : रास्वपा प्रमुख सचेतक

· आइतबार, २९ पुस, २०८१ मा प्रकाशित
देशको आमूल परिवर्तनका लागि नयाँ राष्ट्रिय शक्ति आवश्यक : रास्वपा प्रमुख सचेतक
दाङ, पुस २९ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले मुलुकमा सकारात्मक परिवर्तन ल्याउन नयाँ राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम दाङ जिल्ला भेलालाई शनिबार घोराहीमा सम्बोधन गर्दै प्रमुख सचेतक परियारले जनताको माग र आवश्यकता एकातिर राखेर ठूला दलहरू निहीत स्वार्थमा केन्द्रित हुँदा मुलुकले निकास पाउन नसकेको आरोप लगाए ।

रास्वपाका केन्द्रीय सदस्य एवं सांसद सोविता गौतमले देश र समाज बदल्न सबै मिलेर जानुको विकल्प नभएको बताइन् । अब आउने निर्वाचनमा देश र जनताको हितमा काम गर्ने युवालाई अघि बढाउनुपर्नेमा उनले जोड दिइन् । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार