सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार विदेश

प्रयागराजमा सुरु भयो कुम्भ मेला, करिब ५० लाख भक्तजनले गरे पवित्र स्नान [तस्बिरसहित]

· सोमबार, १ माघ, २०८१ मा प्रकाशित
प्रयागराजमा सुरु भयो कुम्भ मेला, करिब ५० लाख भक्तजनले गरे पवित्र स्नान [तस्बिरसहित]
काठमाडौँ, माघ १ :

भारतको प्रयागराजमा आजदेखि कुम्भ मेला सुरु भएको छ । कुम्भ मेला महाशिवरात्रिको दिन अर्थात् फेब्रुअरी २६ मा समापन हुनेछ ।

कुम्भ मेलाका डीआईजी वैभव कृष्णले आस्थाको यस संगममा अहिलेसम्म करिब ५० लाख भक्तजनले पवित्र स्थान गरिसकेको जनाएका छन् ।

उत्तर प्रदेश सरकारले यसपटक कुम्भमा ४० करोड मानिस सहभागी हुने दाबी गरेको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।

हेरौं १३ जनवरी अर्थात् आज (पौष पूर्णिमा) मा प्रयागराजमा स्नानका लागि उपस्थित भएका भक्तजनका थप तस्बिर :

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार