आइतबार, २२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#हँसिया#अजयबाबु शिवाकोटी#साइबर ब्युरो#सैनिक डग कला प्रदर्शनी#यू-१९ महिला क्रिकेट#उपाधि नेपालले जित्यो#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते #हँसिया#अजयबाबु शिवाकोटी#साइबर ब्युरो#सैनिक डग कला प्रदर्शनी#यू-१९ महिला क्रिकेट#उपाधि नेपालले जित्यो#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते
समाचार

२०८१ माघ १ गतेको राशिफल

· मंगलबार, २ माघ, २०८१ मा प्रकाशित
२०८१ माघ १ गतेको राशिफल
काठमाडौँ, माघ २ :

मेष : दिन राम्रो छ । मन प्रसन्न रहनेछ। सामाजिक भन्दा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ ।

वृष : निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । साना कुरामा विवाद नगरी अघि बढ्नु राम्रो हुने छ ।

मिथुन : परिवारमा नयाँनयाँ परिकार खाएर रमाइलो गर्ने अवसर मिल्नेछ । उचित ठाउँमा लगानी हुँदा मन सन्तुष्ट हुनेछ । 

कर्कट : शुभग्रहको बहुमत रहेको छ । लामो यात्रामा जाने योजना बन्ने छ । शिक्षामा गरेको प्रयास सफल हुनेछ । 

सिंह : लगानीका क्षेत्रमा फाइदा हुने दिन छ । काम गर्नु अगाडि परिवारसँग सल्लाह गर्नु उचित हुनेछ ।

कन्या : आफूभन्दा साना साथीसँग सहकार्य गर्नु फाइदाजनक हुनेछ । परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ ।

तुला : विदेशी रमझमले मन आकर्षित गर्नेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ ।

वृश्चिक : साथीको साथ मिल्नेछ । राजनीतिक सङ्गठनमा सेवाको अवसर मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ ।

धनु : मन प्रसन्न हुनेछ । विपक्षीको आवाजलाई रोक्ने बौद्धिक क्षमता वृद्धि हुनेछ । परिवारको साथ पाइने छ ।

मकर : नजिकैको साथीसँग सल्लाह गरेर अगाडि बढ्दा सहज हुनेछ। स्वास्थ्यले साथ दिनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भ :  बिहान उठेर धार्मिक कार्यमा सहभागी हुँदा मन प्रसन्न हुने छ । आटेका कार्यहरू पुरा हुनेछन् ।

मीन :  शिक्षा र स्वास्थ्यको क्षेत्रमा सफलता मिल्नेछ । सहकर्मीको साथ र सहयोग मिल्नेछ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार