बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
विदेश

के एलोन मस्कले अमेरिकामा टिकटक किन्लान् ?

· मंगलबार, २ माघ, २०८१ मा प्रकाशित
के एलोन मस्कले अमेरिकामा टिकटक किन्लान् ?
काठमाडौं, माघ २ :

चीनको सामाजिक सञ्जाल कम्पनी टिकटकलाई विश्वकै धनाढ्य एलोन मस्कले किन्ने भनेर गरिएको दाबीलाई स्वयं टिकटकले नै अस्वीकार गरेको छ ।

जसमा मस्कले टिकटकलाई किन्ने विषयमा टिकटकले विचार गरिरहेको भन्ने दाबीलाई अस्वीकार गरिएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।

टिकटकका प्रवक्ताले बीबीसी न्यूजलाई भने, ‘हामीबाट अनुमानमा टिप्पणी गर्ने अपेक्षा नगर्नुहोस् ।’

हालै, ब्लुमबर्गको एक रिपोर्टले दाबी गरेको छ कि- चिनियाँ अधिकारीहरूले एउटा विकल्पमा विचार गरिरहेका छन् जसमा यदि अमेरिकी सर्वोच्च अदालतले एपमाथिको प्रतिबन्धलाई समर्थन गर्छ भने, अमेरिकामा यसको व्यवसाय विश्वको सबैभन्दा धनी व्यक्ति एलोन मस्कलाई बेच्न सकिन्छ ।

टिकटकले धेरैपटक सार्वजनिक रुपमा भनिसकेको छ कि- यसलाई बेचिने छैन ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार