
काठमाडौँ, माघ ३ :
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूको संयुक्त बैठक बैठक बस्दैछ ।
माओवादी केन्द्रले अहिले बिहान बैठक बस्नका लागि विपक्षी दलहरूको संयुक्त आह्वान गरेको हो
माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल गर्ने तयारी छ ।