
सिमकोट, माघ ४ :




हुम्लाको सदरमुकाम सिमकोटमा भारी हिमपात भएको छ ।
हिमपातले दैनिक जनजीवन प्रभावित बनाएको स्थानीयले बताएका छन् ।
हिउँ परेर अत्याधिक चिसो बढे पनि स्थानीयवासी त्यसको पर्वाह नगरी हिँड्न बाध्य बनेका छन् ।