आइतबार, २२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते#साइबर ब्युरो#प्रहरीबाट लगातार ताकेता#पृथ्वी राजमार्ग अवरुद्ध#जुम्लामा बोलेरो जिप दुर्घटना#बङ्गलादेशको एकता दिवस#गगनकुमार थापा#काठमाण्डु गोर्खाजको जित#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट #भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते#साइबर ब्युरो#प्रहरीबाट लगातार ताकेता#पृथ्वी राजमार्ग अवरुद्ध#जुम्लामा बोलेरो जिप दुर्घटना#बङ्गलादेशको एकता दिवस#गगनकुमार थापा#काठमाण्डु गोर्खाजको जित#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट
राजनीति

‘सरकारले सदन नबोलाए संविधान बमोजिम नै विपक्षी दलले बोलाउँछ’

सदनको पहिलो दिनै आगो बाल्छौं
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ६ माघ, २०८१ मा प्रकाशित
‘सरकारले सदन नबोलाए संविधान बमोजिम नै विपक्षी दलले बोलाउँछ’
काठमाडाैं, माघ ६ :

पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारले बेवास्था गरे आफूहरूले केही दिनमै विशेष अधिवेशन बोलाउने बताएका छन् ।

संसद्‌मा प्रतिनिधित्व गर्ने मध्ये २५ प्रतिशतले संसद् बोलाउन पाउने व्यवस्था संविधानमै भएको उल्लेख गर्दै पूर्वसभामुख विपक्षी दलहरूले त्यसको तयारी गरिरहेको समेत बताए ।उनले सातवटै प्रदेशमा विशेष अधिवेशन बोलाउने पनि सरकारलाई चेतावनी दिए । 

‘विपक्षी मोर्चाहरूको बैठक तपाईंहरूले सुनिरहनु भएको छ, उनले भने, ‘अब बानेश्वरमा ३२ जनाले आगो बाल्नेछन् ।’ सरकारले सदन छलेर अध्यादेश मार्फत धमाधम आफू खुशी कानुन संशोधन गरेको भन्दै विपक्षी दलहरु एक ठाउँमा उभिएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार