बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
अर्थतन्त्र

एक हजार नौ सयले बढ्यो सुन, तोलाको कति पुग्यो ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १० माघ, २०८१ मा प्रकाशित
gold-final
काठमाडौँ, माघ १० :

नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा एक हजार ९०० रुपैयाँले बढेको छ । 

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार रुपैयाँ पुगेको छ ।

मंगलबार सुनको मूल्य तोलामा १ लाख ५८ हजार १०० रुपैयाँ कायम भएको थियो । 

आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँ कायम भएको चाँदी आज बढेर एक हजार ८९५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार