काठमाडौँ, माघ १३ :

प्रहरी प्रधान कार्यालयले १७ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँमा अपिल राज बोहरा आएका छन् । त्यस्तै, ललितपुरमा नरहरी रेग्मी गएका छन् ।