काठमाडौँ, माघ १५ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज (सोमबार) बस्दै छ ।

रास्वपाले आज बिहान ११ः ३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेगरी बैठक आह्वान गरेको हो ।

बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधिबारे छलफल हुने जनाइएको छ।