बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार विदेश

उत्तरी गाजाका सर्वसाधारण आफ्नो घर फर्कँदै [तस्बिरमा]

बीबीसी बीबीसी · सोमबार, १५ माघ, २०८१ मा प्रकाशित
उत्तरी गाजाका सर्वसाधारण आफ्नो घर फर्कँदै [तस्बिरमा]
उत्तरी गाजामा आफ्ना घर फर्किरहेका सर्वसाधारण । गेट्टी इमेज
काठमाडौं, माघ १५ :

इजरायल र हमासबीचको सम्झौतापछि उत्तरी गाजाका मानिसहरू अब आफ्नो घर फर्कन थालेका छन् ।

यसअघि इजरायलले हमासलाई युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाएको थियो र मानिसहरूलाई उत्तरी गाजामा फर्कनबाट रोकेको थियो ।

हेरौं थप तस्बिर :

उत्तरी गाजातर्फ जाने सवारीसाधनको लाम । तस्बिर : रोयटर्स

उत्तरी गाजातर्फ हिँडिरहेका सर्वसाधारण । तस्बिर : रोयटर्स

नेत्जारिम करिडोरनजिकै घर फर्किनेहरुको लामो लाइन । गेट्टी इमेज

उत्तरी गाजामा आफ्नो घर फर्किरहेका सर्वसाधारण खुसी व्यक्त गरेका छन् । गेट्टी इमेज

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार