शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण#भुटानको हिमताल#फुट्यो#जनकपुरधाम-अयोध्या#विशेष रेल सेवा उद्घाटनको तयारी#लागुओषध कारोबारी पक्राउ#चक्रवात ‘अर्नब’को प्रभाव #नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण#भुटानको हिमताल#फुट्यो#जनकपुरधाम-अयोध्या#विशेष रेल सेवा उद्घाटनको तयारी#लागुओषध कारोबारी पक्राउ#चक्रवात ‘अर्नब’को प्रभाव
समाचार

वीरगञ्जको कृषि कारखानाबाट डेढ दर्जन मेसिनरी औजार तयार 

· बुधबार, ३१ साउन, २०८१ मा प्रकाशित
वीरगञ्जको कृषि कारखानाबाट डेढ दर्जन मेसिनरी औजार तयार 
वीरगञ्ज, साउन ३१ :

वीरगञ्जमा रहेको कृषि औजार कारखानाबाट डेढ दर्जन कृषि औजारको अनुसन्धान तथा विकास भएको छ ।

राष्ट्रिय आविष्कार केन्द्रले कारखानाको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी लिएको २२ महिनाको अवधिमा डेढ दर्जन साना-ठूला कृषि औजारको अनुसन्धान तथा विकास गरेको जनाएको हो । 

केन्द्रले पराल काट्ने मेसिन, धान काट्ने मेसिन (रिपर) , दाना बनाउने मेसिन, धान रोप्ने सानो मेसिन (रिपर), घाँस खुर्किने, ड्याङ बनाउने मेसिन, खाल्डो खन्ने हातेऔजार, आलु रोप्ने, आलु गोड्ने, घाँस तथा पराल काट्ने (चाप कटर), साना ट्याक्टरमा राख्ने कल्टिभेटर, हाते प्रेस मेसिन, धान काट्ने सानो मेसिन, प्लास्टिक ओछ्याउने र केराको फाइबर निकाल्ने लगायतका कृषि औजार तयार पारिसकेको जनाएको छ । 

केन्द्रले उक्त कारखाना व्यवस्थापन तथा औजार तयार पार्नका लागि करिव दुई करोड खर्च भएको जनाएको छ ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार