काठमाडौं, माघ १६ :

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा चित्रकला प्रदर्शनी गरिएको छ ।

ललितकला प्रज्ञा प्रतिष्ठानमा मंगलबार राष्ट्रिय चेतना र सहिदको भावना विषयक चित्रकला प्रदर्शनी गरिएको हो ।

सहिद दिवस २०८१ को अवसर पारेर गरिएको चित्रकला प्रदर्शनीमा सहिद, प्राकृतिक, सांस्कृतिक तस्बिरहरु राखिएका छन् ।
 

हेरौं थप तस्बिर :

सबै तस्बिर : न्युज एजेन्सी नेपाल