
काठमाडौँ, माघ १७ :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दै छ ।
बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने छ ।
बैठकमा संसद्को हिउँदे अधिवेशनमा पार्टीका सांसदहरुले उठाउँने एजेण्डा र प्राथमिकताबारे छलफल हुने जनाइएको छ ।