शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

अभिव्यक्ति स्वतन्त्रलाई संकोचन गर्ने पक्षमा छैनौं : ज्ञवाली

स्वतन्त्रता खोसिँदाको पीडा हामीलाई थाहा छ
· बिहीबार, १८ माघ, २०८१ मा प्रकाशित
अभिव्यक्ति स्वतन्त्रलाई संकोचन गर्ने पक्षमा छैनौं : ज्ञवाली
बुटवल, माघ १८ :

नेकपा एमालेका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले  प्रेस र अभिव्यक्ति स्वतन्त्रलाई संकोचन गर्ने पक्षमा वर्तमान सरकार नरहेको प्रष्ट पारेका छन्।

प्रेस चौतारी नेपालको छैटौं जिल्ला अधिवेशनलाई बिहीबार सम्बोधन गर्दै ज्ञवालीले यस्तो बताएका हुन् । एमाले नेतृत्वको सरकारले कदापि प्रेस र अभिव्यक्ति स्वतन्त्रलाई संकोचनमा नराख्ने भन्दै संविधानमै मौलिक अधिकारको व्यवस्था गरेको स्मरण गराए ।

‘अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने, मान्छेको बोल्न र अभिव्यक्त गर्ने पाउने विचारलाई संकुचन गर्ने कुरा सोच्न पनि सकिँदैन उनले भने, ‘हामी तीस वर्ष लामो पञ्चायती तानशाही झेलेर आएका हौं। हाम्रो नेताहरू जेलको गोलघरभित्र बसेर आउनु भएकाहरु हुनुहुन्छ। स्वतन्त्रता खोसिँदाको पीडा हामीलाई थाहा छ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार