काठमाडाैं, माघ २० :
नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईलाई बिदाइ गरेको छ । देशाईको सम्झौता थप नगरेर क्यानले बिदाइ गरेको हो ।
उनको २ वर्षे सम्झौता यही फेब्रुअरीबाट सकिएको क्यानले जनाएको छ ।
मोन्टीको कार्यकालमा नै नेपाली क्रिकेट टोलीले थुप्रै सफलता हात पारेको थियो । नेपालले ओडिआई मान्यता जोगाउनुका साथै ओडिआई विश्व कपको छनोट समेत खेलेको थियो भने उनकै कार्यकालमा नेपालले पहिलोपटक एसिया कपसमेत खेलेको थियो ।
क्यानले उनलाई आगामी यात्राको लागि सफलताको शुभकामना पनि दिएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
इजरायली एक्जिट पोल : आइजेनकोट र नेतान्याहुको पक्षबीच कडा प्रतिस्पर्धा, स्पष्ट विजेता देखिएन
आधारभूत सेवा र सुविधा पनि नभएकाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ: हर्क साम्पाङ