काठमाडौँ, माघ २१ :

आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । 

बैठक दिउँसो  १२ : ३० बजे सुरु हुनेछ । 

बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल  हुने कार्यसूचीमा उल्लेख छ ।