
काठमाडौँ, माघ २२ :
सुनको मूल्य आज पनि स्थिर छ ।
शुक्रबारदेखि नै सुनको मूल्य ताेलाकाे एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य भने घटेको छ । आइतबार तोलामा एक हजार ९१० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर तोलामा १ हजार ८९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।