काठमाडौं, माघ २४ :

काठमाडौंस्थित प्रहरी प्रभाग साँखुमा एक महिला जवान झुन्डिएको अवस्थामा फेला परेकी छन् ।

२३ वर्षीया निशा चौधरी बुधबार ब्यारेकमै झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहोराले जानकारी दिए ।

बोहोराका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको जनाए ।