बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
अर्थतन्त्र

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २५ माघ, २०८१ मा प्रकाशित
यस्तो छ आज तरकारी र फलफूलको मूल्य
काठमाडौँ, माघ २५ :

कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । 

समितिका अनुसार आज गोलभेँडा ठूलो भारतीय प्रतिकेजी ६०, गोलभेँडा सानो भारतीय प्रतिकेजी ३०, गोलभेँडा सानो तराई प्रतिकेजी २०, आलु रातो प्रतिकेजी ३६, आलु रातो भारतीय प्रतिकेजी ३४, प्याज सुकेको भारतीय प्रतिकेजी ६५, गाजर लोकल प्रतिकेजी ४०, गाजर तराई प्रतिकेजी २५, बन्दा लोकल प्रतिकेजी २०, बन्दा तराई प्रतिकेजी १२, बन्दा नरिवल प्रतिकेजी १२, काउली स्थानीय प्रतिकेजी १५, स्थानीय काउली ज्यापु प्रतिकेजी १८, काउली तराई प्रतिकेजी १५ कायम भएको छ ।

यसैगरी,  प्याज हरियो प्रतिकेजी ४०, बकुला प्रतिकेजी ७०, तरुल प्रतिकेजी ९०, च्याउ कन्य प्रतिकेजी ९०, च्याउ डल्ले प्रतिकेजी ३५० निर्धारण गरिएको छ ।

समितिले स्याउ झोले प्रतिकेजी २६०, स्याउ फूजी प्रतिकेजी ३००, केरा दर्जन १५०, कागती प्रतिकेजी १५०, अनार प्रतिकेजी ३५०, अङ्गुर हरियो प्रतिकेजी  २५०, अङ्गुर कालो प्रतिकेजी ३५०, सुन्तला नेपाली प्रतिकेजी १५०, सुन्तला भारतीय प्रतिकेजी १००, तरबुजा हरियो प्रतिकेजी ६०, जुनार प्रतिकेजी ११०, भुइँकटर प्रतिगोटा २००, मेवा नेपाली प्रतिकेजी ५०, मेवा भारतीय प्रतिकेजी १००, अम्बा प्रतिकेजी १२०, लप्सी प्रतिकेजी ६०, स्ट्रबेरी भुइऐसेलु प्रतिकेजी ५००, किबी प्रतिकेजी २५०, आभोकाडो प्रतिकेजी ३००, अमला प्रतिकेजी ७० रुपैयाँ निर्धारण गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार