धनुषा, माघ २७ :

धनुषाको मिथिला बिहारी नगरपालिकामा नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव  सुरु भएको छ । उत्सव को १२औँ संस्करणमा एक फिट अग्लो लाटोकोसेरोको रोबोट प्रदर्शन गर्न राखिएको छ । 

फोटो : रासस