काठमाडौँ, माघ २९ :

राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रकाशन गरेको स्मारिका विमोचन गरेका छन् 

आयोगले आज ३४औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा विषेश कार्यक्रमको आयोजना गरेको छ । राष्ट्रपति पौडेललाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको छ ।