काठमाडौं, माघ २९ :

काठमाडौंको चाबहिलमा एक युवकको हत्या भएको छ । चाबहिलको कुमारीगालमा सोमबार बिहान दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।तर, मृत्युकको परिचय भने खुलाइएको छैन ।

झडपमा संलग्न दुवै समूहका केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ।  प्रहरीले  घटनाबारे मंगलबार पत्रकार सम्मेलन गरेर पूर्ण जानकारी तयारी गरेको छ ।