कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरिएको छ । जसअनुसार आगामी वैशाख ११ देखि परीक्षा सुरु हुने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।
कक्षा १२ को साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षाको समयतालिका राष्ट्रिय परीक्षा बोर्ड बिहीबार सार्वजनिक गरेको हो ।
जसअनुसार परीक्षा बिहान ८ देखि सुरु हुनेछ। वैशाख ११ मा सुरु हुने परीक्षा २४ गतेसम्म चल्नेछ ।
यस्तो छ परीक्षा तालिका
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।