बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश बागमती प्रदेश

काठमाडौँ- कुलेखानी- फाखेल- हुमाने सडक आजदेखि बन्द

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ३ फागुन, २०८१ मा प्रकाशित
काठमाडौँ- कुलेखानी- फाखेल- हुमाने सडक आजदेखि बन्द
मकवानपुर, फागुन ३ :

काठमाडौँ- कुलेखानी- फाखेल- हुमाने सडक स्तरोन्नति गर्न आजदेखि बन्द भएको छ । 

अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । उनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

कुलेखानी- सिस्नेरी, कान्तिलोकपथ, त्रिभुवन राजपथ, पूर्व- पश्चिम राजमार्ग उक्त सडकका विकल्प हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार