काठमाडौँ, फागुन ८ :

आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । 

प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा आज काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा विषेश कार्यक्रम भइरहेकाे छ । 

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका उच्च अधिकारीहरूको सहभागिता रहेको छ ।