कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार आज गोलभेँडा ठूलो नेपाली प्रतिकेजी ५०, गोलभेँडा ठूलो भारतीय प्रतिकेजी रु ५०, गोलभेँडा सानो तराई प्रतिकेजी रु २३, आलु रातो प्रतिकेजी रु ३४, आलु रातो भारतीय प्रतिकेजी रु ३३, प्याज सुकेको भारतीय प्रतिकेजी रु ७५ रुपैयाँ निर्धारण गरिएको छ ।
गाजर लोकल प्रतिकेजी रु ३५, गाजर तराई प्रतिकेजी रु २५, बन्दा लोकल प्रतिकेजी रु १५, बन्दा तराई प्रतिकेजी रु १२, बन्दा नरिवल प्रतिकेजी रु १२, काउली स्थानीय प्रतिकेजी रु १८, स्थानीय काउली ९ज्यापु० प्रतिकेजी रु २५, काउली तराई प्रतिकेजी रु १८, मूला रातो प्रतिकेजी रु ३५, मूला सेतो लोकल प्रतिकेजी रु २५, सेतो मूला हाइब्रिड प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु २५ र भन्टा डल्लो प्रतिकेजी रु ६० कायम भएको छ ।
यसैगरी मटरकोसा प्रतिकेजी रु ६०, घिउसिमी लोकल प्रतिकेजी रु ६०, घिउसिमी हाइब्रिड प्रतिकेजी रु ६०, घिउसिमी राजमा प्रतिकेजी रु ९०, टाटेसिमी प्रतिकेजी रु ५०, तिते करेला प्रतिकेजी रु १४० तोकेको छ ।
भेण्डी प्रतिकेजी रु ११०, सखरखण्ड प्रतिकेजी रु ७०, बरेला प्रतिकेजी रु ४५, पिँडालु प्रतिकेजी रु ९०, स्कूस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु १५, पालुङ्गो साग प्रतिकेजी ४०, चमसुरको साग प्रतिकेजी रु ५०, तोरीको साग प्रतिकेजी रु २५, मेथीको साग प्रतिकेजी रु ५०, प्याज हरियो प्रतिकेजी रु ३०, बकुला प्रतिकेजी रु ७०, तरुल प्रतिकेजी रु ८०, च्याउ कन्य प्रतिकेजी रु १०० र च्याउ डल्ले प्रतिकेजी रु ४५० निर्धारण गरिएको छ ।
ब्रोकाउली प्रतिकेजी रु ५०, चुकुन्दर प्रतिकेजी रु ६०, रातो बन्दा प्रतिकेजी रु ७०, जिरीको साग प्रतिकेजी रु ६०, ग्याठ कोबी प्रतिकेजी रु ४०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ७००, सौफको साग प्रतिकेजी रु ६०, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ६०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२० र गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेको छ ।