आइतबार, २२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते#साइबर ब्युरो#प्रहरीबाट लगातार ताकेता#पृथ्वी राजमार्ग अवरुद्ध#जुम्लामा बोलेरो जिप दुर्घटना#बङ्गलादेशको एकता दिवस#गगनकुमार थापा#काठमाण्डु गोर्खाजको जित#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट #भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते#साइबर ब्युरो#प्रहरीबाट लगातार ताकेता#पृथ्वी राजमार्ग अवरुद्ध#जुम्लामा बोलेरो जिप दुर्घटना#बङ्गलादेशको एकता दिवस#गगनकुमार थापा#काठमाण्डु गोर्खाजको जित#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट
समाचार

अभिनेता दिलीप रायमाझीलाई पितृशोक

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ११ फागुन, २०८१ मा प्रकाशित
अभिनेता दिलीप रायमाझीलाई पितृशोक
काठमाडाैं, फागुन ११ :

अभिनेता दिलीप रायमाझीलाई पितृशोक परेको छ।

उनका बुबा ७८ आनन्दकुमार रायमाझीको गएराति उपचारकाक्रममा कीर्तिपुर अस्पतालमा निधन भएको जनाएको छ।

स्वर्गीय आनन्दकुमारको शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ। अन्तिम श्रद्धाञ्जली दिन कलाकारहरू पशुपति आर्यघाट पुगेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार