
काठमाडौं, फागुन १२ :
केपी ओली कप फुटबल आजबाट सुरु भएको छ ।
ललितपुरको एन्फा कम्प्लेक्समा आजबाट केपी ओली कप सुरु भएको हो ।
यही अवसरमा प्रधानमन्त्री ओली, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, कलाकार हरिवंश आचार्यलगायतका नेता कार्यकर्ता र कलाकारहरुको उपस्थिति थियो ।
प्रधानमन्त्री ओलीको जन्मदिन पनि आजै परेकाले एन्फा कम्प्लेक्समै केक काटिएको थियो ।
हेरौं थप तस्बिर :