काठमाडौं, फागुन १४ :

महाशिवरात्रिको पूर्वसन्ध्यामा मङ्गलबार पशुपतिनाथ मन्दिरमा भक्तजनको चहलपहल देखिएको छ ।यस वर्ष महाशिवरात्रि बुधबार परेको छ । महाशिवरात्रिका लागि पशुपतिनाथ मन्दिरमा गरिने सबै तयारी पूरा भएको जनाइएको छ । 

पशुपतिनाथ मन्दिर क्षेत्रमा साधुसन्त र भक्तजनको उपस्थिति र चहलपहल बढेको छ । छिमेकी देश भारत, बंगलादेश तथा नेपालका विभिन्न स्थानबाट साधुसन्तको पशुपति क्षेत्रमा आइसकेका छन् । यस वर्ष गुठी संस्थानले उनीहरुका लागि आवासको समेत व्यवस्था मिलाएको छ ।

यो पनि… 

महाशिवरात्रीको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले गरे पशुपतिनाथको दर्शन

हेरौं थप तस्बिरहरु :

 

 

 

 

 

तस्बिर : रासस