शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार बागमती प्रदेश

जय शम्भु : पशुपतिमा साधु-सन्त (हेरौं २४ तस्बिर)

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १४ फागुन, २०८१ मा प्रकाशित
जय शम्भु : पशुपतिमा साधु-सन्त (हेरौं २४ तस्बिर)
काठमाडौं, फागुन १४ :

महाशिवरात्रिको पूर्वसन्ध्यामा मंगलबार पशुपतिनाथ मन्दिरमा भक्तजनको चहलपहल देखिएको छ ।

महाशिवरात्रिका लागि पशुपतिनाथ मन्दिरमा गरिने सबै तयारी पूरा भएको छ । विभिन्न क्षेत्रबाट शिवरात्रिका लागि साधुसन्तहरु पनि पशुपतिनाथमा आइपुगेका छन् ।

पशुपतिनाथ मन्दिर क्षेत्रमा साधुसन्त र भक्तजनको उपस्थिति र चहलपहलले थप रौनक बढाएको छ । छिमेकी देश भारत, बंगलादेश तथा नेपालका विभिन्न स्थानबाट साधुसन्तको पशुपति क्षेत्रमा आएको पशुपति क्षेत्र विकास कोषले जनाएक छ ।

यस वर्ष गुठी संस्थानले उनीहरुका लागि आवासको व्यवस्थासमेत मिलाएको छ । हेरौं थप तस्बिर :

 

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार