सुर्खेत, भदौ ५ :

सुर्खेतमा लाखेनाच निकालिएको छ ।

वीरेन्द्रनगर- ६ स्थित मङ्गलगढी चोकमा मङ्गलबार बिहान गाईजात्राका अवसरमा लाखेनाच निकालिएको हो ।

स्थानीय युवाहरुले परम्परालाई निरन्तरता दिने उदेश्यले बजारमा लाखेनाच प्रस्तुत गरेका हुन् । लाखेनाच हेर्न स्थानियको भिड लागेको छ ।