काठमाडौं, फागुन २४ :
राष्ट्रिय सभा बैठक संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ ।
बैठकमा कृषि तथा पशपुन्छी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम छ ।
यसैगरी, प्रधानमन्त्री केपी ओलीले ‘राष्ट्रिय सुरक्षा परिषद्को आव ०८०/७९ को छैटौँ वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ ।
बैठकमा अर्थमन्त्री ।विष्णु पौडेलले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बैंकिङ कसुर तथा सजाय (दोस्रो संसोधन) विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्ततु गर्ने कार्यसूची छ ।
हेर्नुहोस् लाइभ :