काठमाडौं, फागुन २४ :

प्रतिनिधिसभा बैठक संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ ।

बैठकमा प्रधानमन्त्री केपी ओलीले ‘राष्ट्रिय मानवअधिकार आयोगको २४औँ वार्षिक प्रतिवेदन आव ०८०/८१’ पेस गर्ने कार्यसूची छ ।

त्यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

हेर्नुहोस् लाइभ :