शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन #घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन
समाचार राजनीति

भ्रष्टाचार निवारण संशोधन विधेयक छिटो टुङ्गोमा पुर्‍याउन गृहमन्त्री लेखकको आग्रह

· बुधबार, ६ भदौ, २०८१ मा प्रकाशित
भ्रष्टाचार निवारण संशोधन विधेयक छिटो टुङ्गोमा पुर्‍याउन गृहमन्त्री लेखकको आग्रह
काठमाडौँ, भदौ ६ :

गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक छिटो पारित गर्नुपर्नेमा जोड दिनुभएको छ। 

आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले विधेयकमा संशोधन गर्ने कुराहरु पहिचान भएको भन्दै चाँडै नै टुङ्गोमा पुर्‍याउन आग्रह गर्नुभएको हो ।

विधेयक पारित गर्ने या नगर्ने भन्ने अधिकार भने समितिलाई दिइएको हुन्छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार