काठमाडौँ, फागुन २६ :

नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा एक सय रुपैयाँ वृद्धि भएको छ ।

छापावाल सुनको मूल्य आइतबार तोलाको एक लाख ७० हजार ३०० रुपैयाँ कायम भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै चाँदीको मूल्य तोलामा एक हजार ९८५ रुपैयाँ कायम भएको छ ।