बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

गोकर्णेश्वरमा महिलाको हत्या, ५ जना पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २६ फागुन, २०८१ मा प्रकाशित
गोकर्णेश्वरमा महिलाको हत्या, ५ जना पक्राउ
प्रतीकात्मक तस्बिर ।
काठमाडौं, फागुन २६ :

काठमाडौंको गोकर्णेश्वरमा एक महिलाको हत्या भएको छ । हत्या गरी शवलाई बोरामा हालेर बागमती नदीमा फालिएको अवस्थामा भेटिएको थियो । त्यस घटनामा संलग्न भएको आशंकामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।

पक्राउ परेकामा सर्लाहीका २५ वर्षीय कैलाश खड्का, मकवानपुरका २० वर्षीय सुरेश तामाङ, नुवाकोटका २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोककी २० वर्षीया पूजा परियार र एक नाबालक समावेश छन्। वृत्त बौद्धको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार