शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता #साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता
राजनीति प्रदेश सुदूरपश्चिम प्रदेश

राजतन्त्रका पक्षमा हल्ला मात्रै हो, फर्किने कुनै संकेत छैन : सभापति देउवा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २७ फागुन, २०८१ मा प्रकाशित
राजतन्त्रका पक्षमा हल्ला मात्रै हो, फर्किने कुनै संकेत छैन : सभापति देउवा
फाइल तस्बिर।
धनगढी, फागुन २७ :

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको राजनीतिक माहोलमा राजतन्त्र फर्किने कुनै संकेत नभएको बताएका छन्।  उनले सोमबार धनगढी विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै देशभर राजतन्त्रको पक्षमा हल्ला मात्र भइरहेको र त्यसलाई गम्भीरता नदिन आग्रह गरे।

‘कुनै माहोल मैले देखेको छैन, त्यो हल्ला मात्र हो, देउवाले भने, ‘हल्ला गरेर केही हुँदैन।’ त्यसैगरी, देउवाले वर्तमान सरकारमा दलहरूबीच कुनै समस्या नभएको र वर्तमान गठबन्धन २०८४ सम्म कायम रहने बताएका छन्। पार्टीको सम्मेलन उद्घाटन गर्न धनगढी पुगेका देउवाले  कांग्रेसको आगामी महाधिवेशन समयमै बताए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार