बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार शिक्षा

पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्तमा ८ हजार विद्यार्थी दीक्षित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २८ फागुन, २०८१ मा प्रकाशित
पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्तमा ८ हजार विद्यार्थी दीक्षित
विराटनगर, फागुन २८ :

प्रधानमन्त्री एवं कुलपति केपी ओलीको उपस्थितिमा आज पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोह भएको छ ।

समारोहमा आठ हजार १५० विद्यार्थी दीक्षित भएका छन् ।

दीक्षित हुनेमा कला संकायका २०४, कानुनका ४०७, शिक्षाशास्त्र संकायका ९०६, व्यवस्थापन संकायका दुई हजार २४९, चिकित्साशास्त्र संकायका दुई हजार १९८, विज्ञान तथा प्रविधि संकायका  ६५४ तथा इन्जिनियरिङ संकायका एक हजार ४४२ विद्यार्थी रहेका छन् ।

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार