
काठमाडौँ, फागुन २९ :
नेपाली बजारमा बुधबार सुन-चाँदीको मूल्य बढेको छ।
आज सुन प्रतितोला ६ सय रुपैयाँ बढेर एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ।