शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति भिडियो

राजतन्त्र फर्किन सक्ने अवस्था छैन : विमलेन्द्र निधि

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ६ चैत, २०८१ मा प्रकाशित
राजतन्त्र फर्किन सक्ने अवस्था छैन : विमलेन्द्र निधि
काठमाडौं, चैत ६ :

नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले राजतन्त्र फर्किन सक्ने अवस्था नरहेको बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै निधिले कुनै पनि हालतमा राजतन्त्र नर्फकने दाबी गरेका हुन् । साधुसन्तले भनेर देशमा राजतन्त्र नफर्किने उनको टिप्पणी थियो ।

‘साधुसन्तले भनेर नेपालमा यो आउँछ त्यो आउँछ कसैले सोच्छ भने नसोचे हुन्छ,’ उनले भने, ‘हामीले यही संविधान जारी गर्ने बेलामा तथाकथित नाकाबन्दी भएको थियो । हामीलाई रोक्न पनि खोजिएको थियो तर रोकिएनौं । ’ जनताले राजतन्त्र नचाहेको निधिको भनाइ थियो । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार